You are viewing the translated version of अनुसन्धान गर्ने निकायबीच सहयोग आदानप्रदान.

Section 85
अनुसन्धान गर्ने निकायबीच सहयोग आदानप्रदान


(१) अनुसन्धान गर्ने निकायले आफ्नो अनुसन्धानको अधिकारभित्रको सम्बद्ध कसूर वा सोसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको कसूरको जाँचबुझ, अनुसन्धान वा न्यायिक कारबाहीको क्रममा ऐनको दफा १२ बमोजिम आवश्यक समन्त्रय र्‌ सहयोगको लागि सम्बन्धित विदेशी निकायलाई अनुरीध गर्न र त्यस्तो निकायबाट सहयोग प्राप्त गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम सहयोग आदानप्रदान गर्ने सम्बन्धमा ऐनमा लेखिए बाहेकका अन्य विषयमा: प्रचलित कानून बमोजिमको विधि र प्रक्रिया अवलम्बन गर्न सक्नेछ।